• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका ९ सहित ६४ अस्पतालमा ज्येष्ठ नागरिकलाई सुविधा (सूचीसहित)

काठमाडौँ :सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा थप गरेको छ । सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा चालु आर्थिक वर्ष २०८१र२०८२ मा डोटीस्थित डोटी अस्पताल र अछामस्थित मंगलसेन अस्पतालमा थप गरी ६४ वटा संस्थाबाट सेवा प्रदान गरेको हो ।

ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन अनुसार अस्पतालमा उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिको मापदण्डका आधारमा सेवा दिनुपर्छ । जसअनुसार ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ ।

यस्तै, ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट अनुसार निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट उपदफा ९क० मा तोकिएका सेवाहरूको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा ७५ प्रतिशत छुट दिनुपर्नेछ ।

८० देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई उपदफा (ख) मा तोकिएका सेवाहरूको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । ८५ वर्षभन्दामाथिका व्यक्तिलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु निःशुल्क उपलब्ध गराउनुपर्नेछ । अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गर्दा लागेको खर्चमा कुनै छुट सुविधा नहुने मार्गदर्शनमा उल्लेख छ ।

६४ अस्पतालको सूची
१. वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
२. कोशी अस्पताल, विराटनगर, मोरङ
३. मेची अस्पताल, भद्रपुर, झापा
४. उदयपुर अस्पताल, उदयपुर
५. इलाम अस्पताल, इलाम
६. सङ्खुवासभा अस्पताल, सङ्खुवासभा
७. इनरुवा अस्पताल, सुनसरी
८. ताप्लेजुङ अस्पताल, ताप्लेजुङ
९. पाँचथर अस्पताल, पाँचथर
१०. धनकुटा अस्पताल, धनकुटा
११. भोजपुर अस्पताल, भोजपुर
१२. जनकपुर प्रादेशिक अस्पताल, धनुषा
१३.नारायणी अस्पताल, वीरगन्ज, पर्सा
१४. गौर अस्पताल, रौटहट
१५. गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरी
१६. सिराहा अस्पताल, सिराहा
१७. कलैया अस्पताल, बारा
१८.सर्लाही अस्पताल, सर्लाही
१९.रामउमा स्मारक अस्पताल, सिराहा
२०.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
२१. चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, अस्पताल, काठमाडौँ
२२. भरतपुर अस्पताल, चितवन
२३. हेटौडा अस्पताल, मकवानपुर
२४. कीर्तिपुर बर्न सेन्टर अस्पताल, काठमाडौँ
२५. आयुर्वेद शिक्षण अस्पताल, काठमाडौँ
२६. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ
२७. सहिद शुक्रराज ट्रोपीकल तथा सरुवा रोग
२८. भक्तपुर अस्पताल, भक्तपुर
२९. धादिङ अस्पताल, धादिङ
३०. त्रिशूली अस्पताल, नुवाकोट
३१. रसुवा अस्पताल, रसुवा
३२. धुलिखेल सामुदायिक अस्पताल, काभ्रे
३३.दमौली अस्पताल, तनहुँ
३४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की
३५. धौलागिरि अस्पताल, वाग्लुङ । लुम्बिनी प्रदेश
३६. गोर्खा अस्पताल, गोर्खा
३७.म्याग्दी अस्पताल, म्याग्दी
३८. स्याङ्जा अस्पताल, स्याङ्जा
३९.रोल्पा अस्पताल, रोल्पा
४०.भेरी अस्पताल, बाँके
४१. लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही
४२. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
४३. पृथ्वीचन्द्र अस्पताल, नवलपरासी
४४. गुलरिया अस्पताल, बर्दिया
४५. प्युठान अस्पताल, प्युठान
४६. पाल्पा अस्पताल, पाल्पा
४७.राप्ती प्रादेशिक अस्पताल, दाङ
४८. तौलिहवा अस्पताल, कापिलवस्तु
४९. तम्घास अस्पताल, गुल्मी
५०. दैलेख अस्पताल, दैलेख
५१. कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत
५२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
५३. जाजरकोट अस्पताल,जाजरकोट
५४. हुम्ला अस्पताल, हुम्ला
५५. कालिकोट अस्पताल, कालिकोट
५६. बैतडी अस्पताल, बैतडी
५७. सेती अस्पताल, धनगढी
५८.डडेलधुरा अस्पताल, डडेलधुरा
५९. महाकाली अस्पताल, कञ्चनपुर
६०.दार्चुला अस्पताल, दार्चुला
६१. टिकापुर अस्पताल, कैलाली
६२. बझाङ अस्पताल, बझाङ
आ.व. २०८१र८२ मा थप स्थापना अस्पतालहरू
१. डोटी अस्पताल, डोटी
२. मंगलसेन अस्पताल, अछाम

 

बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.