धनगढी,८ साउन । बाजुरामा प्रहरीले गाँजा फडानी गरेको छ । जिल्लाको बडीमालिका नगरपालिका–९ र हिमाली गाउँपालिका–६ मा अन्दाजी ६ रोपनी खाली जमिनमा उम्रेको गाँजा फडानी गरिएको प्रहरीले बताएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरा र प्रहरी चौकी धुलाचौरले गाँजा फडानी गरेको जनाएको छ ।
बाजुरामा गाँजा फडानी
बाजुरामा गाँजा फडानी