• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरकै सर्वाधिक धनराशीको अरनीको सैनिक कप पुनर्वासमा हुँदै

धनगढी, ७ माघ/कञ्चनपुरको पुनर्वास नगरपालिकामा जिल्लाकै सर्वाधिक धनराशीको खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।“खेलकुदको विकासले नै उन्नत समाज र देशको विकास गर्न सकिन्छ ।” भन्ने उद्देश्यका साथ देश बिकास अनुशासन र गतिशिलतमा युवा सशक्तिकरणका लागी खेल भन्ने मूल नाराका साथ पत्रकार सम्मेलनको आयोजना गर्दै पुनर्वास नगरपालिका–२, अरनीकोबस्तीमा रहेको अरनीको युवा क्लबले जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार सहित छैठौ अरनीको सैनिक कप सञ्चालन गर्ने भएको हो ।

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास फुटबल खेलका लागि हबका रुपमा स्थापित फुटबलरहरुको क्रेजले भरिएको यो क्षेत्रमा छैठो सैनिक कप फुटबल प्रतियोगितालाई कञ्चनपुरको दक्षिणी क्षेत्रकै शानको रुपमा हेरिएको छ ।

खेलकूदको विकास खेलेर मात्रै हूदैन । खेलकूदको आयोजना गरी अवसरको श्रृजना गर्नू पर्दछ भन्ने उदेश्यका साथ एक कार्यक्रमका बिच पत्रकार सम्मेलनको आयोजना गर्दै यूवा जमातलाई विकृती एवं विसंगतिबाट अलग राखी स्वस्थ र स्वलम्वी समाजको निर्माण गर्न सहयोग पू¥याउन शुरुवातमा फुटबललाई विशेष जोड दिईरहेको आयोजकले जनाएको छ ।क्लबका अध्यक्ष जितबहादुर तामाङको सभाध्यक्ष तथा सुदुरपश्चिम फुटबल संघका महासचिव काशीराम बोहराको प्रमुख आतिथ्यतामा क्लबले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तामाङले जिल्लाकै सर्वाधिक धनराशीको पाँचौ अरनीको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता माघ १५ गतेबाट अरनीको खेल मैदानमा सञ्चालन हुने जानकारी दिए । उनले प्रतियोगितामा सहभागी हुन चाहने क्लबले माघ १२ गते ४ बजे साँझ सम्म १० हजार ईन्ट्री फी बुझाउनुपर्ने बताएका थिए ।

प्रतियोगितामा विजेता टिमले २ लाख ६० हजार नगद र शानदार कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ३० हजार नगद र शानदार कप, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथी खेलकुद संघका महासचिव बोहराले अरनीको युवा क्लबले विगत लामो समयदेखि यस क्षेत्रको खेलकुद गतिविधिलाई नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्दै आएको बताए । उनले केहि समयदेखि रोकिएको सैनिक कपलाई निरन्तरता दिन तयार हुनुभएकोमा प्रतियोगिता सफलताको शुभकामना समेत व्यक्त गरे ।

विसं २०४५ सालमा स्थापना भएको सो क्लबले थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन गरी जिल्लामा आफ्नो छुटै पहिचान देखाउँदै आएको छ । त्यसैले अरनिको युवा क्लव द्धारा आयोजित सैनिक कप २०८० छैठो सस्करणमा पनि “देश विकास, अनुशासन र गतिशिलतामा युवा सशक्तिकरणका लागि खेल” भन्ने मुल नारा साथ सञ्चालन हुने प्रतियोगितामा १८ टिम सहभागी हुने आयोजकले अनुमान गरिएको छ । तसर्थ अरनिको सैनिक कप २०८० खुल्ला फुटबल प्रतियोगितालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरी सफलतापुर्वक सम्पन्न गर्नका लागि आयोजक परिवारले अनूरोध गरिएको छ ।

आइतबार, माघ ०७, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.