काठमाडौं/प्रेम जीवनका कारण पनि थप चर्चामा रहेकी गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटाको फोटो शेयर गरेकी छिन्। अस्ट्रेलियाको साङ्गीतिक भ्रमण सकेर केही दिनअघि मात्रै फर्किएकी एलिनाले त्यहाँ रहँदा विष्णुसँग लगातार टिकटक भिडियोहरू पोस्ट गर्ने गरेकी थिइन्।
गायिका एलिना चौहान बिहे गर्दै
गायिका एलिना चौहान बिहे गर्दै