धनगढी, १६ साउन । धनगढीको स्टार सिटि यूवा क्लवले वृक्षारोपण गरेको छ । कैलालीको प्रमुख धार्मीक पर्यटकीय स्थल बेहडावावा मन्दिर परीसरमा वृक्षारोपण गरेको हो ।
साउने सोमबारको अवसर पारी बृक्षारोपण गरीएको क्लवका अध्यक्ष कुमार वहादुर शाहिले बताए ।खेलकुद क्षेत्रमा सुदूरपश्चिममै अगाढी देखिएको क्लवले सामाजिक क्षेत्रका क्रियाकलपमा अगाढी देखिदै आएको छ ।
अध्यक्ष शाहिले कैलालीसगै सुदूरपश्चिमा खेलकुद क्षेत्रलाई चलायमान बनाउने महत्वपुर्ण भुमिका निर्वाह गर्ने र सामाजिक क्षेत्रका काममा पनि सधै क्रिर्याशिल रहने बताए ।वृक्षारोपण कार्यक्रममा नैनादेवि यूवा क्लवका अध्यक्ष जितेन्द्र वोगटीको पनि सहभासगता रहेको थियो ।