• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढीमा प्रहरी अस्पताल सञ्चालनमा, एक सातासम्म सबैलाई सेवा निशुल्क

सरस्वती साफरीर/धनगढी, १६ साउन । कैलाली सदरमुकाम धनगढीमा आजदेखि प्रहरी अस्पताल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र अस्पताल सञ्चालनमा ल्याइएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा शाखा धनगढीमा सञ्चालनमा ल्याइएको बताइएको छ । अस्पतालको प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एक कार्यक्रमका बिच उद्घाटन गरे ।

अस्पतालको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सुदूरपश्चिम प्रदेशमा महिलाहरुको आङ खस्ने समस्या बढी देखिने गरेकाले त्यसका लागि विशेषज्ञ गाइनोलोजि महिला डाक्टर राखेर निशुल्क सेवा दिने उदेश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । महानिरीक्षक धिरज प्रताप सिंहले भने, ‘धनगढी उपमहानगरपालिका र अन्य स्थानीय तह मिलेर यस अस्पताललाई एउटा नमुना अस्पतालको रुपमा बनाउँछौं ।’

आज देखि सुरु भएको अस्पतालमा एक हप्तासम्म सबैलाई सेवा निशुल्क रहेको मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर आशा सिंहले बताए । ‘सुदूरपश्चिमका प्रहरी बिरामी हुँदा पहिले काठमाडौं लग्नुपर्ने हुन्थ्यो’ मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर सिंहले भनिन्, ‘अब यही अस्पताल भएकाले सहज हुन्छ ।’ सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालन गरेको सिंहले बताइन् । विशेषज्ञसहितको सेवा दिने अस्पतालबाट केही समयपछि शल्यक्रिया सेवा समेत प्रदान गर्ने योजना रहेको उनले बताइन् ।

हाल अस्पतालमा पाच बेड, पाँच वार्डका साथै दुई वटा इमरजेन्र्सी गरी सात वार्ड रहेको उनले बताइन् । उनले गाइने दुई जना, सर्जरी एक जना, मेडिकल अफिसर एक जना, ल्याव दुई जना, फार्मेसी दुई जनासहित हाल अस्पतालमा ३१ जना जति कर्मचारी रहेको बताइन् । उनले यसलाई विस्तार गर्दै क्रमिक रुपमा ५० वेडको बनाउने लक्ष रहेको बताइन् ।

सोमबार, साउन १६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.