• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

न्युन सहभागितामा गोदाबरीको सर्बजनिक सुनुवाई (फोटो फिचर)

धनगढी, २१ असार । कैलालीको गोदावरी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार प्रादेशिक सुशासन केन्द्र डोटीको सहयोग, पत्रकार महासंघ कैलालीको सहजिकरणमा गोदावरी नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकायाको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिताको संख्या भने न्यून रहेको थियो ।

कार्यक्रममा बोल्दै उपमेयर रोकायाले कार्यक्रममा सबै वडाको सहभागिता हुनुपर्ने बताईन् । उनले वडाबाट नै जनताका बढी गुनासा आउने भएकाले वडा अध्यक्ष पनि सहभागि गराउनुपर्नेमा जोड दिईन् ।

आफूहरुले जनतालाई सेवा दिदाँ राम्रो संग सेवा दिन कर्मचारीलाई निर्देशन दिईएको उनले बताईन् । ‘हामीले नगरपालिकामा सुशासन कायम गर्ने गरी काम गरिरहेका छौ’ उनले भनीन् ‘हामी सर्वसुलभ सेवा दिन प्रतिवद्ध छौ ।’

स्थानीय निकायबाट संचालित विकास कार्यक्रम उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता बिषयका सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुभावलाई ग्रहण गर्न तथा जिम्मेवार संस्कार बसाउने उद्देश्यले सार्वजनिक सुनुवाई गरिन्छ । सोही उद्देश्य पुर्तिका लागि सार्वजनिक सुनुवाई गरेको भएपनि कार्यक्रममा सहभागि न्यून हुँदा कार्यक्रम अपेक्षित हुन नसकेको गुनासा आएका थियो ।

कार्यक्रमको समापनमा बोल्दै गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यक्रममा सहभागिता न्यून भएपनि यस्ता कार्यक्रम नियमित गर्नुपर्छ भन्ने सन्देश गएको बताए ।

उनले सहभागिता न्यून हुँदा भने खल्लो महशुस भएको बताए । ‘यो कार्यक्रममा यस क्षेत्रका आम जनता र मंञ्चमा जिम्मेवार व्यक्ति भएमा त्यसबाट सबैकुरा छर्लङ्ग हुन्थो’ उनले भने ‘कार्यक्रम सिमित मान्छे भएको कारणले अलिकती खल्लो पनि महशुस भएको छ ।’ उनले आगामी दिनमा कार्यक्रममा सहभागिता बढाउनु पर्नेमा जोड दिए । उनले नगरपालिकाले आगामी दिनमा कम्तीमा एक पटक सार्वजनिक सुनुवाई गराइने बताए ।

कार्यक्रममा २ जना सहभागिले मात्रै प्रश्न गरेका थिए । कार्यक्रममा सहभागितबाट उठेका प्रश्नको जवाफ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले दिएका थिए । कार्यक्रमको सहजकर्ता भोजराज जोशी रहेका थिए । कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो ।

 

मङ्गलबार, असार २१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.