• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अछाम शाही मृत्यु प्रकरण : प्रशासनलाई आफन्त पक्षको आग्रह पीडा माथि पीडा नथप्न

अछाम, ५ असार । अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा न ४ मा मृतअवस्थामा भेटीएका विनोद शाहीका आफन्तहरुले अछाम प्रशासन प्रति आक्रोस ब्यक्त गरेका छन ।

घट्नाको अनुसन्धान भईरहेको र यस कार्यमा पिडित पक्ष र केही स्थानीयले सहयोग नगरेको भन्ने केही संञ्चार माध्यममा समाचार प्रकाशन भएको भन्दै प्रशासनको यस्तो जवाफले आफुहरुलाई थप पिडा थपीएको पिडित पक्षको गुनासो छ ।

हामी न्यायको भिक मागी रहेका छौ पिडित पक्षबाटै अनुसन्धान कार्यमा सहयोग भएन भन्ने जिल्ला प्रशासनको जवाफ गैर जिम्मेवार र अनुसन्धानलाई प्रभावित पार्नेखालको रहेको बताएका छन ।

जिम्मेवार निकाय बाट नै यस्तो जवाफ आउनु दुखद भएको भन्दै अपराधीलाई प्रशय दिने खालका अभिब्यक्ति नदिन जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेका छन ।

पिडित पक्षले घट्नामा संग्लग्न ब्यक्तिहरु यी यी हुन भनेर जाहेरी दिदा समेत आरोपीत ब्यक्तिहरु पक्राउ गर्न नसक्ने अछाम प्रशासनबाट न्यायको आस मरीसकेको मृतक विनोदका दाई बखत शाहीले बताउनुभयो ।

पिडित पक्षले आफ्नो जाहेरीमा नाम उल्लेख गरेका नगर प्रमुख अम्बीका चलाउने सहित १३ जनाकोनै घट्नामा हात रहेको पिडित पक्षको दाबी छ । विनोदो शाही न्यायका लागी संघर्ष समितीले मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले अछाम प्रशासनलाई पिडित पक्षलाई थप पिडा दिने काम नगर्न अनुरोध गर्नुभएको छ ।

जायरी दर्ता भएको १० दिन वितीसक्दा समेत आरोपीत ब्यक्तिहरु अहिलेसम्म पक्राउ नपरेकाले यस कार्यले विनोदको आत्माले शान्ती नपाएको उहको भनाई छ । यस घट्नालाई राजनीती संग नजोडन समेत पिडित पक्षले आग्रह गरेका छन । यस्ता आपराधिक घट्नालाई राजनीती रंग नदिन आग्रह गरेका हुन ।

कार्यक्रमा बोल्दै संघर्ष समितीका संयोजक भिम बहादुर बिष्टले कालीकास्थानमा घट्ना घटाउन भूमिका खेल्ने अछामका प्रहरी प्रमुख रविराज थपलीयालाई निलम्बीत गर्नुपर्ने र अछामका प्रमुखजिल्ला अधिकारी बिश्वराज मरासेनीले जिल्ला छोड्नुपर्ने बताउनुभयो ।

घट्ना घटेको यतिका दिन वितीसक्दा समेत आरोपित ब्यक्तिहरु पक्राउ गर्न नसक्ने कार्यालय प्रमुखहरुलाई जिल्लामा बस्ने अधिकार नभएको बिष्टको भनाई छ । सत्ता र शक्तिको आडमा अहिलेको प्रशासन चलीरहेकाले उहाहरु जिल्लामा रहेसम्म विनोदका आफन्तले न्याय नपाउने बताउनु भएको छ ।

घट्ना भएको समय देखी नै नगर प्रमुख र प्रहरी प्रशासनको गतिविधिले थप आशंका उब्जाएको बिष्टको भनाई थियो । एकअर्को प्रशंगमा बोल्दै समितीका संयोजक बिष्टले विनोदका हत्यारालाई पक्राउ नगरेसम्म नगरपालिकामा लगाएको ताला समेत नखोलीले बताउनु भएको छ ।

मृत विनोद शाहीका बुवा बल बहादुर शाहीले न्याय दिन अछाम प्रशासनलाई आग्रह गर्नुभएको छ । आफ्नो १६ बर्षिय छोराको नृमम तरिकाले हत्या गएिकोले अरु विनोदको यसरी हत्या नहोस भन्दै न्यायका लागी पहल गरिदिन जिल्लाका सरोकारवालालाई आग्रह गर्नुभएको हो ।

अछाम प्रहरीको कमजोरीकै कारणले अहिले सम्म हत्यार पत्ता नलागेकाले यस कार्यमा सयहोग गरिदिन जिल्लाका सरोकारवालालाई अनुरोध गर्नुभएको छ ।

 

आइतबार, असार ०५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.