धनगढी १,असार सुदूरपश्चिम सरकारले यातायात कार्यालय डडेल्धुरा र डोटीबाटै सबै सेवा उपलब्ध गराइने जनाएको छ।
बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ती कार्यालयबाटै लाइसेन्स वितरण र कर बुझाउन सकिने बताएका हुन्।