• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कति कमायो फिल्म :कबड्डीु को चौथो सिरिजले

काठमाडौं ३१,जेठ । फिल्म ‘कबड्‌डी’ को चौथो सिरिजले नयाँ रेकर्ड कायम गरिरहेको छ। ‘कबड्डी ४ (द फाइनल म्याच’) नेपालकै सबैभन्दा बढि कमाउने फिल्म बनेको हो।

आइतवारसम्मको ग्रस कलेक्सन हेर्दा फिल्मले २१ करोड २५ लाखको व्यापार गरिसकेको फिल्मका वितरक गोविन्द शाहीले जानकारी दिए।

‘कबड्डी ४ नेपालकै सबैभन्दा बढी कमाउने फिल्म हो। फिल्मले आइतवारसम्म बक्सअफिसमा २१ करोड २५ लाख रुपैयाँ कलेक्सन गरिरहेको छ। तर, सोमवारको भने विवरण आउन बाँकी नै छ। तेस्रो सातामा पनि फिल्मको शोहरू हाउसफुल नै छन्।’ शाहीले भने।

यसअघि धेरै कमाउने नेपाली फिल्मको सूचीमा दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा ३’ परेको थियो। कबड्डीको चौथो सिरिजले ‘छक्कापञ्जा ३’ को रेकर्डलाई पनि तोडेको हो। छक्का पञ्चा ३ ले करिब २० करोड कमाएको दाबी दीपकले गरेका थिए।

साथै यस फिल्मले नेपाली मात्रै नभई नेपालमा रिलिज भएका हलिउडरबलिउड फिल्महरूको पनि रेकर्ड तोडेको शाहीको दाबी छ। यस फिल्मको कलेक्सनले नेपाली फिल्मको पनि बजार छ भन्ने कुरा देखाएको उनले बताए।

भन्छन्, ‘कबड्डी ४ ले नयाँ किसिमको बिजनेश गरिरहेको छ। यसले नेपालमा पनि ३०र३५ करोड सम्मको बजार रहेछ भन्ने सम्भावना देखाएको छ। फिल्म बनाउन के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा कबड्डी ४ ले सिकाएको छ।’

रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको निर्माता मणिराम पोखरेल हुन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ।

मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.