धनगढी, २८ जेठ । धनगढीमा हावाहुरीसहित वर्षा सुरु भएको छ। शनिबार दिनभरीको अत्यधिक गर्मीपछि साझ ४ बजेदेखि धनगढीमा हावाहुरीसहित हल्का वर्षा सुरु भएको हो।
पश्चिम वायु सक्रिय रहेको हुँदा कैलाली लगायतका तराइका जिल्लाहरुमा पानी पर्न सुरु भएको थिएन। मौसम पुर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिममा पनि अब मौसम सक्रिय भएको छ।