• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सलमान खानको परिवारमा दोस्रो डिभोर्स !

मुम्बई । बलिउड अभिनेता सलमान खानको परिवारबाट एउटा नरमाइलो खबर सार्वजनिक भएको छ । मलाईका अरोडा तथा अरबाज खानपछि अब खान परिवारमा दोस्रो डिभोर्स हुने भएको छ ।

एउटा समाचारमा जनाइए अनुसार सोहल खान तथा सीमा सचदेव खानले आफ्नो २४ वर्ष लामो वैवाहिक जीवन टुंग्याउने निर्णय गरेका छन् । लामो समयदेखि उनीहरुबीच डिभोर्सको चर्चा चलिरहेको थियो । अन्ततः वर्षौंपछि उनीहरुले डिभोर्सका लागि अदालतको ढोका ढक्ढक्याएका छन् ।

सीमा सचदेव खान स्थापित फेसन डिजाइनर हुन् । सोहेल तथा सीमाको विवाह सन् १९९८ मा भएको थियो । सीमा तथा सोहेलका दुई छोराहरु छन्, जो प्रायः सलमान खानसंग देखिने गर्छन् ।

मलाईका तथा अरबाज सन् १९९८ मा विवाह वन्धनमा बाँधिएका थिए । दुबैको जीवन निकै सुन्दर तरिकाले बितिरहेको थियो, दुबैका एक छोरा पनि छन्, जसको नाम उनीहरुले अरहान खान राखे, जो अहिले अध्ययनका लागि पश्चिमा मुलुकमा छन् । विवाह गरेको १९ वर्षपछि उनीहरुले सन् २०१७ मा छुट्टिने घोषणा गर्दा अधिकांशले यो खबर पत्याउनै सकेका थिएनन् ।

मलाइका–अरबाजको डिभोर्स किन भयो भन्ने कुराको कारण प्रायः सबैलाई थाहा थियो । तर, सोहल र सीमा किन अलग हुन लागेका हुन् भन्ने कुराको जानकारी भने कसैलाई पनि छैन ।

खान परिवारका निकटका एक व्यक्तिका अनुसार सीमा र सोहेल लामो समयदेखि अलग–अलग बसिरहेका थिए । त्यसैले उनीहरुले अहिले आएर औपचारिक रुपमै छुट्टिने निर्णय गरेका हुन् । उनीहरुले आपसी सहमतिमै डिभोर्स गर्न लागेको बताइन्छ । उनीहरुबीच कुनै प्रकारको मनमुटाव समेत नरहेको बताइन्छ ।

सोहेल र सीमाको डिभोर्सको खबरप्रति सलमान खानको परिवारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, एउटै परिवारका दुई सदस्यको डिभोर्स हुनुले विभिन्न प्रश्नहरु जन्माएको छ ।

 

आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.