काठमाडौँ, २० वैशाख । अभिनेता भुवन केसी र अभिनेतृ श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन्।उनीहरुसँगै रवीन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका छन्।