• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा एमाले र बिप्लव माओवादी बिच गठबन्धन हुने

धनगढी, २२ चैत/सुदूरपश्चिम प्रदेशमा एमाले र विप्लव माओवादी बिच बैशाख ३० गतेको चुनावी तालमेल गर्ने भएको छ । तालमेल कसरी गर्ने भन्ने बिषयमा आईतबार एमालेको सुदूरपश्चिम प्रदेश स्तरिय नेता र नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)का दुई दल बिच बार्ता भएको छ । तालमेलका बिषयमा दुई पार्टी बिचको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

केन्द्रीय समितिले नै स्थानीय आवश्यकता अनुसार तालमेलन गर्नसकिने भन्ने निर्णय गरिसकेपछि हामीले मुद्या मिल्ने पार्टीहरु संग बर्ता अघि सारेको नेकपा एमलेका सुदूरपश्चिम प्रदेशका सचिव धर्मराज पाठकले जानकारी दिए ।‘सुदूरपश्चिम प्रदेशमा कसरी चुनावी तालमेल गर्न सकिन्छ भन्ने बिषयमा हामी दुई दल बिच घनिभुत छलफल भएको छ’ नेकपा एमलेका सुदूरपश्चिम प्रदेशका सचिव पाठकले भने–‘एजेन्डा र छफलफल सकारात्मक भएको, एकता हुन्छ ।’ प्रदेशका ८८ वटा स्थानिय तहमा कहा कसरी उम्मेदबार बनाउने भन्ने बिषयमा बर्ताबाट निश्कर्ष निस्कने उनले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा समाजबादी भएकाले पनि अहिले एमालेको शाख केही कमी आएको छ ।सुदूरपश्चिमका एमालेमा लेखराज भट्ट र भिम रावलको टकरावले पनि पार्टी कमजोर भईरहेको कार्यकर्ताको बुझाई रहेको छ । यसले गर्दा पनि एमाले तालमेलका लागि आफ संग एजेण्डा मिल्ने दल संग सहकार्यका लागि बर्ता अघि बढाएको छ ।

दुई दल बिच छलफल सकारात्मक भएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले जानकारी दिए । एमाले सरकार रहदाको हामी संग तिन बुदे सहमती अनुसारनै अघि बढी रहेको उनले बताए । ‘राष्ट्रियताका बिषयमा हामी दुई दलको एजेण्डा मिल्ने भएको छ’ केन्द्रीय सदस्य पुनले भने–‘एसिसीका पक्षमा पनि एमाले नभएकाले पनि राष्ट्रियताका पक्षधर बिच चुनावी गठबन्धन हुन लागेको हो ।’ निर्वाचनमा कती सिट कसले लिने र कसरी जाने भन्ने बिषयमा अहिले निर्णय भैसके भने नसकेको केन्द्रीय सदस्य पुने बताए ।

एमाले र विप्लव माओवादीका नेताहरु छलफल सकारात्मक भएको स्वीकारेका छन् । अब यसलाई कसरी मुर्तरुपमा अघी बढ्ने बुदागत रुपमा छलफल हुने उनीहरुले बताएका छन् । बर्तामा एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, एमाले नेता रणबहादुर चन्द रहेका थिए भने नेकपा माओवादीका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्वय ओमप्रकाश पुन, दलबहादुर धामी, बझाङका पार्टी सचिव डिपी उपाध्याय, बैतडी पार्टी सचिव रामसिह बुढा लगाएतका नेताहरु छलफलमा सहभागि रहेका थिए ।

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.