• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

काँग्रेस सभापति देउवाको गृह जिल्लामा गठबन्धन बिरुद्ध नबोल्ने दल बिच सहमति

धनगढी २० चैत/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा निर्वाचन सम्म गठबन्धनलाई प्रभाव पार्ने बिचार अभिव्यक्ती कसैले नदिने गठबन्धन दलले निर्णय गरेको छ । सत्ता गठबन्धन दलको आईतबार डडेल्धुरामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको समेत स्वागत गरेका छन् ।

नेपाली काँग्रेस डडेल्धुराका उपसभापती एवं कार्यबहाक सभापती दिल्लीराज जोशीको अध्यक्षतामा बसेको डडेल्धुरा जिल्ला स्तरिय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागत गर्ने निर्णय गरेका छन् । ‘निर्वाचनका सवालमा निरन्तर छलफल जारी राख्ने निश्कर्षमा पुगेका छौ’ नेपाली काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले भने–‘निर्वाचन सम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि बिचार अभिव्यक्ति समेत कसैले अभिव्यक्त नगर्ने निर्णय समेत भएको छ ।’

आजबाट हामीले डडेल्धुरामा गठबन्धनको मर्म अनूरप छलफल प्रारम्भ भएको सामाजवादीका नेता डा. तारा जोशीले जानकारी दिए । ‘गठबन्धनको मर्म अनुरुप कामको थालनी भएको छ’ समाजबादी नेता डा. जोशीले भने–‘हामी गठबन्धनका दलहरु बिच एक खालको भद्र सहमती भएको छ ।’

बैठकमा काँग्रेस पूर्व सभापती रघुबर भट्ट, वर्तमान उपसभापती लक्ष्मि अवस्थी, सचिवद्वय नेकपा समाजवादी अध्यक्ष तुलाराम बोहरा, समाजबादी नेता डा. तारा जोशी, माओवादी नेता मानबहादुर माल, नेकपा माओवादी केन्द्रका अध्यक्ष उमेश प्रशाद भट्ट, जनता समाजवादी अध्यक्ष लक्ष्मिकान्त पनेरु, राष्ट्रिय जनमोर्चाका सहसचिव टंकप्रशाद अवस्थी लगायतका नेताहरु बैठकमा सहभागि रहेका थिए ।

‘गठबन्धनको निर्णयलाई नमान्नेहरुले बरु पार्टी छोडे हुन्छ’ नेपाली काँग्रेस डडेधुराका पूर्व सभापती रघुबिर भट्टले भने–‘हिम्मत भए स्थानिय तहको निर्वाचनमा उम्मेदवार भएर देखाउन समेत चेतावनी दिएका छन् ।
स्थानिय तहको निर्वाचनमा केन्द्र देखी वडा सम्म गठबन्धन गर्ने सहमती सत्तागठबन्धनको भएकाले आपसी समन्वयमा गठबन्धनलाई सहयोग गर्नु पर्ने बैठका सहभागि नेतारु एक मत भएका थिए ।

आइतबार, चैत २०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.