• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अत्तरियामा एकैदिन १ सय ३२ अटो रिक्सा कारबाहीमा

कैलाली,२२ मंसिर । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले एकैदिन १ सय ३२ अटो रिक्सालाई कारबाही गरेको छ । अत्तरिया बजारमा आवश्यक कागजात बिनै संचालमा रहेका १ सय ३२ अटो रिक्सालाई मंगलबार कारबाही गरेको हो ।

जसबाट ट्राफिक प्रहरीले ६६ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले मंगलबार नियन्त्रणमा लिएका विद्युतीय र पेट्रोलवाला १ सय ३२ अटो रिक्सा चालकहरूसँग लाइसेन्स लगायत आवश्यक कागजात नभेटेपछि कारबाही गरेको थियो । प्रति अटो ५ सयका दरले ट्राफिक प्रहरीले ६६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

लाइसेन्स बनाउन पटक पटक आग्रह गरेको भए पनि त्यो कुरालाई बेवास्ता गरेर लाइसेन्स बिनै सञ्चालन गरेको पाएपछि जरिवाना गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले बताए ।अत्तरिया बजार क्षेत्रमा कति अटो रिक्सा छन् भन्ने यकिन तथ्याङ्क नभए पनि ३ सय ५० को हाराहारीमा अटो रिक्सा रहेको अनुमान ट्राफिक प्रहरीको छ । जसमध्ये १ सय जतिको मात्रै आवश्यक कागजात भएको प्रहरीको भनाई छ ।

उता अटो रिक्सा व्यवसायीहरूले भने तत्काल लाइसेन्स बनाउन नसकिने भएकाले कारबाही गर्नु अव्यवहारिक भएको बताउँदै आएका छन् । कारबाही गरिने थालेपछि मंगलबार आक्रोशित अटो रिक्सा चालकहरूले अत्तरियाको पूर्व रोडमा ट्राफिक पोष्ट अगाडी सडक चक्काजाम गर्नुका साथै प्रदेश ट्राफिक कार्यालय घेराउ गरेका थिए भने बुधवार पनि उनीहरूले नगरपालिका घेराउ गरेका छन् ।

बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.