धनगढी, १६ मंसिर । सञ्चारिका समूह सुदूरपश्चिमको अध्यक्षमा चाँदनी आचार्य चयन भएकी छन ।
समुहको उपाध्यक्षमा उपाध्यक्षमा सीता खनाल, सचिवमा गीता चौधरी, कोषाध्यक्षमा तृप्ती शाह, सह सचिवमा नन्दा महरा चयन भएका छन ।
यस्तै सदस्यमा नन्दा थापा, भावना पौडेल, गीता जोशी, पवित्रा खड्का चयन भएको सन्चारीका समुहले जनाएको छ ।