धनगढी, १ मंसिर/ धनगढी उपमहानगरपालिका-३ बिएमबी सप्लायर्समा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ।
आगलागीको कारण र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।