• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका कला संस्कृति जोगाउन प्रतिष्ठान गठन

धनगढी, २७ असोज । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशका मौलिक कला संस्कृति जगेर्ना गर्न प्रतिष्ठान स्थापना गर्न लागेको बताएका छन्। शुक्लाफाँटा नगरपालिका–४ असैनामा मह फिल्म सिटीले आयोजना गरेको दशैँ शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले प्रतिष्ठान गठनका लागि खाका तयार गर्न विज्ञहरूको टोली गठन गरिएको जानकारी दिए।

प्रतिष्ठान गठन भएसँगै यो क्षेत्रका लोपोन्मुख अवस्थामा पुगेका कला संस्कृति जगेर्नामा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे। सुदूरपश्चिम प्रदेश कला संस्कृतिको क्षेत्रमा धनी भएको चर्चा गर्दै उनले चाडपर्वका आफ्नै मौलिकता रहेको बताए। चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गरेर थोरै व्यक्ति जमघट भएर मनाउन उनले आग्रह गरे।

मन्त्री खड्काले कोरोना रोकथाम गर्न सेवा व्यवस्थित सेवासँगै अस्पतालको स्तरोन्नति गरिएको बताए। अस्पतालका सेवा गुणात्मक रूपमा बढेको चर्चा गर्दै उनले प्रदेशका ठूला अस्पतालका रूपमा रहेका महाकाली प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा तीन शय्या थप गरिएको बताए।

प्रदेशमा बहुप्रशिक्षण तालिम केन्द्र गठन अन्तिम चरणमा पुगेको जानकारी दिँदै मन्त्री खड्काले स्वरोजगार हुने नयाँ मोडेलका कार्यक्रम सञ्चालन गरी युवाहरूका लागि स्वदेशमै रोजगारका अवसर प्रदान गरिने बताए। एक महिनाभित्रै सो कार्यक्रम सञ्चालन हुने मन्त्री खड्काको भनाइ थियो।

बुधबार, असोज २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.