• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भुवन दाहाल र गणेश ओझाको दशैं तिहार गीत “दाई परदेशी” सार्वजनिक

धनगढी, २२ असोज । गायक भुवन दाहाल र उदाउँदा गायक गणेश ओझाको स्वरमा रहेको दशैँ तिहार विशेष दाई परदेशी गीत सार्वजनिक भएको छ । नेपालीहरुको महान चाड दशैं तिहारलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरिएको लगानीकर्ता एवं गायक गणेश ओझाले बताए ।

हाम्रो समाजमा अझै पनि आर्थिक अवस्था कमजोर भइ थलिएको परिवारले चाडपर्व हर्सोल्लासका साथ कहिल्यै मनाउन नसकेको यथार्थ चित्रण गीत मार्फत गरिएकोले धेरैले रुचाउने उनको भनाई छ।

लोकभाकामा धेरै दशैं तिहारका गीत बनेपनी सुदूरपश्चिम भित्र लोकदेउडामा त्यतिधेरै गीत तयार नभैरहेकोले असाध्यै मिहिनेत गरेर केही फरक तवरले कथागत रूपमा यो गीत तयार गरेकाले दर्शकर श्रोताको मन जित्ने उक्त गीतका निर्देशक सुरेन्द्र संगमले बताए।

गीतको सुरुवात अघिल्लो वर्ष दाजुभाइ,आमाबुवा सबैले सँगै बसेर गाउँमा मीठो मसिनो खाँदै दशैं तिहार मनाएको भएपनी यसपटक कोरोना भाइरसका कारण परिवार आर्थिक चपेटामा झन परेकोले दाइ परदेशी हुनुपर्ने र भाइ आमाबुवा घरदेश हुँदा परदेशको छोराको न्यास्रोले दशैं तिहार खल्लो भएको प्रसंग उल्लेख छ।

गीतमा पछिल्लो समयका व्यस्त निर्देशक सुरेन्द्र संगम डोट्याल बड्डोले निर्देशन गरेका छन् । गीतको शव्द बीर बहादुर बोहोराले लेखेका हुन भने लय गणेश ओझा र गोरख थापाले तयार गरेका हुन साधक रेकर्डिङ स्टुडियो धनगढीमा रेकर्ड भएको उक्त गीतको एरेन्ज संगीतकार शिशिर साधकले गरेका हुन् ।

गीतमा चक्र बिस्ट,रितीक रोशन,डिल्लीराज ओझा र सरु रानीको अभिनय देख्न पाइन्छ । श्री राम फिलिम्सको दृश्य निर्माणमा तयार गरिएको उक्त गीतको छायांकन एवं सम्पादन अमित बिकले गरेका हुन। गीत सुदूरपश्चिम प्रदेशको लोकप्रिय युटुब च्यानल समर्पण मिडिया धनगढीबाट सार्वजनिक गरिएको छ।

शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.