धनगढी, २७ भदौ ।
बाजुरा– तेस्रो पदम खत्री स्मृतिमा बडीमालिका साँस्कृतिक महोत्सव लाग्ने भएको छ । जिल्लाको त्रिबेणी नगरपालिका वडा नं। ९ पैमामा स्थापना गरीएको उक्त प्रतिष्ठानले बडीमालिका साँस्कृतिक महोत्सवको आयोजना गरीएने प्रतिष्ठानले मार्तडीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । उक्त साँस्कृतिक महोत्सव जिल्लाको त्रिबेणी नगरपालिका वडा नं। ९ पैमामा बडीमालिका साँस्कृतिक महोत्सव नेपालीहरुको महान पर्व दशैको अवर पारी अषोज ३० गतेदेखि कार्तिक ३ गते सम्म संचालन हुने भएको छ । महोत्सवमा राष्ट्रिय देखि स्थानिय स्थरका कलाकार हरुको उपस्थिती रहने प्रतिष्ठानका कोषाध्यक्ष राजेन्द्र खत्रीले बताए । बडीमालिका साँस्कृतिक महोत्सवमा कलाकारहरु गायक लालबहादुर धामी ९अछामी बड्डो०, देउडा गायक धोजबहादुर महरा, गायक तथा मोडल चक्र बम, देउडा गायक प्रकाश थापा, निर्देशक भिम थापा, देउडा गायीका रेखा जोशी, गायीका तथा मोडल लक्ष्मी आचार्य, गायीका कल्पना बि।सि।, देउडा गायीका निरुता खत्री, मोडल झरना बोहरा, देउडा गायीका संगिता शाह, देउडा गायीका शोभा थापा, गायक देबिराम रानामगर, हाँस्यकलाकार भिम बिष्ट ९अछामी रेखा० र देउडा गायीका माया पाण्डे लगाएत कलाकार हरुको प्रस्तुती रहने भएको छ
स्मृतिमा बडीमालिका साँस्कृतिक महोत्सव, आउदै यी कलाकार
स्मृतिमा बडीमालिका साँस्कृतिक महोत्सव, आउदै यी कलाकार
