धनगढी, ५ साउन/नायिका तथा मोडल सुष्मा अधिकारीले धनगढीमा रहेको असहाय महिला आश्रम दृष्टी फाउन्डेसनमा आर्थिक सहयोग गरेकी छिन् । एक कार्यक्रमको अतिथी भएर दृष्टी फाउन्डेसन पुगेकी अधिकारीले त्यहाको अकबस्था गरे आफु संग भएको रकम सहयोग गरेको उनले बताईन् ।
लकडाउनमा गृह क्षेत्र आएकी सुष्माले अहाय महिलाहरुलाई आश्रय दिने फाउन्डेसनलाई आर्थिक सहयोग गरेकी हु्न् । फाउन्डेसनको काम प्रति प्रभावित भएर आफ्नो खाजा खर्च कटाएर पाँच हजार सहयोग गरेकी हुन् ।
