• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुशान्तको निधनको एक वर्ष : फ्यानले भने, ‘कहिले मिल्छ न्याय ?

एजेन्सी/अभिनेता सुशान्त सिंह राजपुतको रहस्यमय मृत्यु भएको आज सोमबार एक वर्ष पूरा भएको छ । २०२० जुन १४ मा निधन भएका सुशान्त सिंहको निधन हत्या हो कि आत्महत्या अझै टुङ्गो लागेको छैन । घटनाको अहिले पनि अनुसन्धान भइरहेको छ ।

३४ वर्षको उमेर संसारबाट बिदा भएका राजपुतको निधनले उनका प्रशंसकलाई गहिरो चोट पुगेको थियो । जुन चोट उनीहरु अहिले पनि भुल्न सकेका छैनन् ।
सुशान्त सिंहमा निधनअघि डिप्रेशनको समस्या रहेको बताइएको थियो । तर, फ्यानले यो कुरा पत्याएनन् । उनको निधनको विषयमा विभिन्न अनुमान बाहिर आए । तर, सत्य के हो त्यो भने अहिलेसम्म आउन सकेको छैन । अहिले पनि उनको निधनको विषयमा सीबीआई र एनीसीबीले अनुसन्धान गरिरहेको छ ।

सुशान्त सिंहको वर्ष दिनको बरखीमा फ्यानले इमोशनल भएर सामाजिक संजालमा उनको सम्झना फरक फरक तवरले गर्दै न्यायको समेत माग गरिरहेका छन् ।
एक ९सामाजिक प्रयोगकर्ता० युजर्सले सुशान्त सिंहको सम्झना गर्दै लेखेका छन् ‘आखिर कहिले मिल्छ न्याय’एक फ्यानले सुशान्त सिंहको याद नगरेको एक पल पनि नभएको लेखेका छन् । उनले अगाडि भनेका छन् ‘तपाई सधै हाम्रो दिलमा रहनु हुनेछ ।’
त्यस्तै अर्को एक युजर्सले लेखेका छन्, ‘१४ जुन २०२०, दिनको २ बजे एक आएको समाचारले मेरो मन दुखाएको छ ।’ ती युर्जसले आफु कसैको निधनमा पहिलो पटक रोएको र त्यो ब्यक्ति सुशान्त सिंह भएको बताएका छन् । उनले अगाडि भनेका छन् ‘हामीले भारतीय फिल्मको एक रत्न गुमाएका छौँ।’

सुशान्तको निधनको एक महिना पछि परिवारले रिया चक्रवर्तीको विरुद्ध बिहारमा केस दर्ता गराएका थिए । त्यसपछि सीबीआईको अनुसन्धानको माग गरिएको थियो । अझै अभिनेताको अभिनेताको परिवार न्यायको लागि तड्पिरहेको छ । उनको कारण कारण कयौ ड्रग केस समेत बाहिर आएका थिए । सुशान्त सिंहकी गर्लफ्रेण्ड रियाले ड्रग्सको प्रकरणमा एक महिना जेलको हावा समेत खाएकी थिइन् ।

मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.