• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अझैं रोकिएन सुदूरपश्चिममा स्वदेश फर्किनेको लस्कर (फोटो फिचर)

टेकसिँह धामी/ धनगढी: भारतमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढेसँगै त्यहाँ रहेका नेपालीहरू स्वदेश फर्किने क्रम बढ्दो छ। भारतका बिभिन्न सहरहरुमा कोरोनाले भयावह रूप लिएपछि रोजगारीका लागि भारत पसेकाहरु धमाधम स्वदेश फर्कन थालेका हुन्।

कोरोना कहरले रोजगारी खोसिएपछि ज्यान जोगाउनकै लागि भए पनि स्वदेश भित्रिनु परेको उनीहरु बताउँछन्। हाल कैलालीको त्रिनगर नाकाबाट दैनिक एकहजार देखि डेढ हजार सम्म नेपालीहरु स्वदेश फर्किरहेका छन्।

दैनिक लाखौँको संख्यामा कोरोना संक्रमित थपिदै गएपछि भारतका बिभिन्न शहरमा लकडाउन जारी गरिएको छ। लकडाउनले रोजगारी गुमेपछि फेरि नेपालीहरु स्वदेश फर्किन बाध्य भएका हुन्।

पछिल्लो एक महिनाको अवधिमा मात्रै २५ हजार बढी नेपाली त्रिनगर नाका हुँदै स्वदेश फर्किएका छन्। भारतबाट आएकाहरुलाई स्थानीय प्रशासनले गाडी पास दिएर सम्बन्धित जिल्लामा पुर्याइरहेका छन्।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको छ। नाकामा होल्डिङ सेन्टर, हेल्थ डेस्कको ब्यबस्थापन गरिएको छ। भारतबाट भित्रिनेहरुमा कोरोनाको जोखिम उच्च हुने अवस्था दिनप्रति दिन बढ्दै गएकोले नाका क्षेत्रमा कडाई गरिएको छ।

कैलाली, कन्चनपुरका गड्डाचौकी, त्रिनगर र टनकपुर ब्रह्मदेव लगायत भारतसँग जोडिएका नाकामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कोरोना जोखिमको दृष्टिले सुदूरपश्चिम उच्च जोखिममा छ।

मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.