• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भीम रावलले निकालेको नेकपाको ३० लाख दिनेशचन्द्र सुवेदीको खातामा

धनगढी ३० चैत / तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खाताबाट भीम रावलले निकालेको ३० लाख रुपैयाँ दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रहेको खुलेको छ।

पार्टीमा विवाद उत्पन्न भएपछि सुदूरपश्चिम इन्चार्ज रहेका रावलले पुस १३ गते पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गरेको खुलेको हो।

नेकपाको नाममा कृषि विकास बैंक धनगढी शाखामा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट उक्त रकम सुवेदीको नाममा सोही बैंकमा रहेको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरेको बैंकले जनाएको छ। सुवेदी पार्टी कार्यालय सचिव थिए। बैंकले उक्त रकम प्रक्रिया पुर्याएर सुवेदीको खातामा रकमान्तर गरेको पुष्टि गरेको छ।

प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले संस्थागत निर्णय नगरी सुवेदीले पार्टीको पैसा चोरेर व्यक्तिगत खातामा जम्मा गरेको आरोप लगाए। उनले भने, ‘भीम रावलको ठाडो निर्देशनमा दिनेशले पार्टीको खाताबाट पैसा चोरेका हुन्।’

नेता रावलले पैसा निकालेको स्वीकार गर्दै धनगढीमा आयोजित एक कार्यक्रममा भनेका थिए , ‘हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले र हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाएका छौं, केही रकम हाम्रो काममा खर्च भयो।’

नेता रावलमाथि एमाले र माओवादी केन्द्र ब्युँतिनुअघि नै सुदूरपश्चिम कमिटीको बैंक खातामा रहेको ३० लाख रुपैयाँ झिकेर हिनामिना गरेको आरोप लागेको थियो।

सोमबार, चैत ३०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.