• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आकाशमै यौनसम्बन्ध राख्दा प्यारासुट खोल्न बिर्सिएपछि….

काठमाडौं: एक जोडीले स्काइडाइभिङको क्रममा विमानबाट हाम्फालेपछि आकाशमै यौन सम्बन्ध राख्न थाले । तर, उनीहरुले समयमै प्यारासुट खोल्न बिर्सिंदा गम्भीर दुर्घटनामा परे । यो जोडीले आफूहरु कसरी आकाशमा रमाइलो गर्ने क्रममा अस्पताल पुगे भन्ने बताएका छन् । द सनमा प्रकाशित रिपोर्टअनुसार विलियम र लेस्लीले टिएलसीको एक टेलिभिजन शोमा आफूहरुले भोगेको दुर्घटनाबारे बताएका छन् ।

विलियमका अनुसार उनीहरु दुवै यौनजन्य रुपमा निकै सक्रिय छन् । यसै क्रममा उनीहरु स्काइडाइभिङमा सहभागी हुने भएपछि लेस्लीको दिमागमा आकाशमै शारीरिक सम्बन्ध राख्ने सोच आएको थियो । स्काइडाइभिङको लागि जाने क्रममा यो जोडीले विमानमा चुम्बन गर्दै रहे ताकि मुड बनोस् । हावाको बीचमा शारीरिक सम्बन्ध राख्नु गाह्रो देखिन्छ तर लेस्ली विश्वस्त थिइन् कि उनहिरुले यति गर्न सक्नेछन् ।

दुवैले ‘ब्यागी सर्ट’ लगाएकोले आफूहरुलाई समस्या नहुने लेस्लीको बुझाइ थियो । यो कुरामा लेस्ली सही पनि थिइन् तर त्यहाँ अर्को समस्या आयो जसको बारेमा उनीहरुले ध्यान दिएकै थिएनन् । सम्बनधकै क्रममा विलियमले टाइमर हेरे, अनि थाहा पाए उनीहरु त जमिनको नतिकै पुगिसकेका थिए । त्यसपछि विलियमले आफ्नो भन्दा पहिले लेस्लीको प्यारासुट खोले । तर, खुल्ने क्रममा प्यारासुटले विलियमको मुखमा लाग्यो र उनी जमिनमा खसे ।

‘सुरुमा मैले उनलाई जमिनमा देख्दा त उनी मरिसके भन्ने सोचेकी थिएँ’ लेस्लीले भनिन् । उनीहरु तत्कालै ए एण्ड इ अस्पताल गए जहाँ डाक्टरहरुले विलियमको नाक मात्र भाँचिएको र अन्यत्र कतै गम्भीर चोट नभएको पुष्टि गरे । भाँचिएको नभए पनि पछारिँदा उनको कम्मरमा पनि निकै पीडा भइरहेको थियो त्यसैले विलियमले केही हप्ता आराम गर्नुपर्ने भयो यद्यपि अन्यत्र भाँचिएको छैन भन्ने खबर उनीहरुको लागि निकै रातपूर्ण थियो ।

 

शनिबार, चैत २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.