• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सलमानलाई चुनौती दिँदै जोन

धनगढी : बलिउड सुपरस्टार जोन अब्राहम अभिनीत प्रतिक्षीत फिल्म ‘सत्यमेव जयते २’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो फिल्म १३ मे अर्थात् ईदमा प्रदर्शन हुने भएको छ । पहिला ईदको एक दिनपछि अर्थात् १४ मेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । फिल्मको रिलिज डेट हेरफेर भएको जानकारी जोनले सामाजिक सञ्जालमा नयाँ पोस्टर शेयर गर्दै दिएका हुन् ।

उनले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको पनि खुलासा गरेका छन् । उनले लेखेका छन्, ‘यो ईद, सत्य भर्सेस जय लड्नेछन् यो वर्ष ।’ पोस्टरमा जोन डबल अवतारमा देखिएका छन् । मिलाप जवेरीको निर्देशनमा बनेको फिल्ममा दिव्या कुमार खोसलाको पनि मुख्य भूमिका छ । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । यो फिल्मको अघिल्लो पार्ट सुपरहिट भएको थियो ।

‘सत्यमेव जयते २’ को प्रदर्शन मिति घोषणा भएसँगै अब बक्सअफिसमा जोनको भिडन्त अभिनेता सलमान खानसँग हुने भएको छ । यो मिति यसअघि नै ‘राधे स् योर मोस्ट वान्टेड भाई’ ले लक गरेको थियो । प्रभु देवा निर्देशित यस फिल्ममा दिशा पटानी, ज्याकी श्राफ, जरीना वहाब र रणदीप हुड्डाको पनि मुख्य भूमिका छ । ईदमा दुई फिल्मबीचको भिडन्त रोचक हुने अनुमान गर्न सकिन्छ ।

शुक्रबार, चैत ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतिय सहित ९ जना नियन्त्रणमा

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.