• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपालका रोहन श्रेष्ठ भारतिय नायिका श्रद्धा कपुरको अफेयर चर्चा

काठमाण्डौ २४ फागुन/नेपाली मूलका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठ र बलिउड नायिका श्रद्धा कपुरको अफेयरको चर्चा लामो समयदेखि रहँदै आएको छ । पहिला त उनीहरुले आफ्नो सम्बन्धलाई निकै कडा तरिकाले लुकाउने गर्दथे भने पछिल्ला केही समयदेखि यी दुईलाई सँगै देखिन थालिएको छ । केही दिन अघि रोहन श्रद्धाको ३४ औं जन्मदिनमा उपस्थित भएका थिए भने शनिबार श्रद्धा रोहनको जन्मदिनमा पुगेकी थिइन् ।

रोहनको जन्मदिनमा पुगिन् श्रद्धाः

मुम्बईको वर्लीस्थित बास्टियन रेष्टुरेन्टमा रोहन श्रेष्ठ र श्रद्धा कपुरले सँगै डिनर गरे । यो बर्थडे सेलिब्रेशनमा नायक रणवीर सिंह पनि पुगेका थिए । यी तीनजना रेष्टुरेन्टबाट निस्किरहेको भिडियो सार्वजनिक भएको छ ।

माल्दिभ्समा श्रद्धासँग थिए रोहनः

स्मरण रहोस्, हालै श्रद्धा कपुरले आफ्नो जन्मदिन कथित प्रेमी रोहन श्रेष्ठ र परिवारसँग मनाएकी थिइन् । श्रद्धाको जन्मदिनको पार्टीका थुप्रै फोटो र भिडियो सार्वजनिक भएको थियो जसमा श्रद्धा रोहनसँग नाच्दै केक काटिरहेको देखिएकी थिइन् । यसबाहेक सोसल मिडियामा भाइरस तस्बिर र भिडियोमा श्रद्धा र रोहनलाई रोमान्टिक भएको पनि देखिएको थियो ।

श्रद्धा कपुर पछिल्लो केही समयदेखि आफ्नो नीजि जीवनबारे चर्चामा छाउने गरेकी छिन् । रोहन श्रेष्ठसँग उनको विवाहको खबर पनि बारम्बार आइरहन्छ । यद्यपि, यी दुईले यसबारे अहिलेसम्म यसबारे मुख खोलेका छैनन् ।

सोमबार, फागुन २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.