• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जेलमा मृत्युदण्ड पर्खिरहेकी महिलाको मुस्कुराइरहेको फोटो भाइरल भएपछि…

धनगढी २३ फागुन/जेलमा रहेर मृत्युदण्डको प्रतिक्षा गरिरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भएपछि २ जना सुरक्षाकर्मीलाई निलम्बन गरिएको छ । भारतको उत्तर प्रदेशको अमरोहाको बावनखेडी निवासी शबनम अलीलाई हालै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उनले १३ वर्षअघि आफ्ना प्रेमीसँग मिलेर आफ्नो परिवारका ७ जनाको हत्या गरेकी थिइन् । शबनमलाई रामपुर जेलमा राखिएको थियो । सोमबार उनलाई बरेली जिल्ला जेलमा सारिएको थियो। रामपुर जेलबाट सामाजिक सञ्जालमा शबनमको मुस्कुराइरहेको फोटो भाइरल भयो । यस विषयमा अनुसन्धानपछि दोषी ठहर भएका दुई प्रहरीलाई निलम्बन गरिएको छ ।

रामपुर जेल सुपरिटेन्डेन्ट पीडी सलोनीयाले २६ जनवरीमा शबनमका केही तस्वीरहरु जेलबाट भाइरल भएको बताए । जाँचमा तिनीहरू सही भएको पत्ता लाग्यो र दुई सुरक्षाकर्मीहरु लेडी कन्स्टेबल नाहिद बी र पुरुष कन्स्टेबल शुइबलाई यस मामिलामा निलम्बन गरिएको छ। साथै सुरक्षाका कारण शबनमलाई बरेली जेलमा सारिएको छ ।

शबनमले सन् २००८ अप्रिल १५ मा आफ्नो प्रेमी सलीमसँग मिलेर आफ्ना पिता शौकत अली, आमा हाशमी, दाजु अनिस अहमद, उनकी पत्नी अंजुम, भतिजी रबिया र भाइ राशिदको हत्या गरेकी थिइन् । साथै अनिसका १० महिने छोरा अर्शको पनि हत्या भएको थियो । पहिले औषधी दिएर सबैलाई बेहोस पारेपछि अर्शबाहेक सबैको घाँटी छिनाइएको थियो । अर्शको घाँटी थिचेर हत्या गरिएको थियो । अनुसन्धानमा शबनम गर्भवती भएको खुलासा भएको थियो । तर परिवार सलिमसँग विवाह गर्न तयार थिएन । यही कारण शबनमले प्रेमी सलिमसँग मिलेर सिंगो परिवारको हत्या गरेकी थिइन् ।

जेलमा रहँदा शबनमले १४ डिसेम्बर २००८ मा छोराजन्माउकी थिइन् । उनका छोरा ६ वर्षका हुँदासम्म शबनमसँगै जेलमा थिए । छोरा ६ वर्ष भएपछि १५ जुलाई २०१५ मा जेलबाट बाहिर आए। त्यसपछि शबनमले आफ्नो छोरालाई आफ्नो कलेजको साथी उस्मान सौफीकहाँ छोडेकी थिइन् । छोरालाई उस्मानलाई सुम्पनु अघि शब्नामले पनि दुई सर्त राखेकी थिइन् । पहिलो छोरालाई कहिल्यै पनि आफ्नो गाउँमा नलगियोस् किनकि त्यहाँ उनको ज्यानलाई खतरा छ र दोस्रो छोराको नाम फेरियोस् ।

आइतबार, फागुन २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतिय सहित ९ जना नियन्त्रणमा
सुदुरपश्चिम सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबुल

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.