म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अक्करे भीरमा निर्माण भएको सडकमा गुडेको गाडी । गाउँपालिका र चिमखोलामा जलविद्युत् निर्माण गर्न लागेको तुदी पावर कम्पनीको साझेदारीमा अक्करे भीरमा सडक निर्माण गरिएको हो । तस्वीर : रासस
म्याग्दीको अक्करे भीरमा मोटर सरर……
म्याग्दीको अक्करे भीरमा मोटर सरर……