• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खाइरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि पाँच भारतीय क्रिकेटर सेल्फ आइसोलेसनमा

"कडा प्रोटोकल "

धनगढी, पुष १९/ क्रिकेट सिरिजका लागि अस्ट्रेलियामा रहेका भारतमा पाँच जना खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्।

मेलवर्नको एक रेस्टुरेन्टमा खाइरहेको भिडियो सामाजिक सञ्जालमा देखिएपछि उनीहरु आइसोलेसनमा बसेका हुन्।

आइसोलेसनमा बस्ने खेलाडीमा रोहित शर्मा, रिशव पन्त, शुभमान गिल, पृथ्वी शा र नवदिप सैनी छन्। पाँचै जना खेलाडी भारतको टेस्ट टिमका सदस्य हुन्।

अन्य खेलाडीको सम्पर्कमा नआउने गरी आइसोलेसनमा बसेका उनीहरुले प्रशिक्षण भने गर्न पाउनेछन्।

भारत र अस्ट्रेलियाको टिम व्यवस्थापनले खेलाडीहरुले कोरोना भाइरसका लागि बनाइएको बायो(सेक्युर प्रोटोकल तोडेको छ वा छैन भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।

भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट आगामी बुधबारदेखि सुरु हुँदैछ। कोरोनाका कारण दुवै टिमका खेलाडीहरुलाई कडा प्रोटोकल लगाइएको थियो।

मेलवर्नमा खेलाडीहरुलाई होटल छाड्न पाउने भनिए पनि रेस्टुरेन्टमा खानाका लागि भने आउटडोर हुनु पर्ने नियम बनाइएको थियो।

एक जना भारतीय समर्थकले पाँच जना भारतीय क्रिकेटर नयाँ वर्षको दिन रेस्टुरेन्टको इनडोरमा खाइरहेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

आइतबार, पुष १९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.