• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रोनाल्डोलाई ‘शताब्दीका खेलाडी’को अवार्ड

एजेन्सी, १३ पुस / क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्ड अन्तर्गत ‘शताब्दीका खेलाडी’ घोषित भएका छन् ।

दुबईमा भएको ग्लोब सकर अवार्ड अन्तर्गत रोनाल्डो शताब्दी खेलाडीबाट सम्मानित भएका हुन् । उनले लामो समयका प्रतिद्धन्दी लियोनल मेस्सीलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेका हुन् ।

दुबईको अर्मनी होटलमा आईतबार भएको समारोहमा युभेन्ट्सका स्टारले अवार्ड लिएका थिए ।

३५ वर्षिया फरवार्डले स्पेन सहित ईङ्ल्याण्ड र ईटालीमा घरेलु लिग जित्नुका साथै युरो २०१६ मा पोर्चुगलबाट उपाधि हात पारेका थिए ।

सन् २००१ देखि २०२० सम्मको समयलाई आधार बनाएर शताब्दी अवार्डबाट पुरस्कृत गरिएको हो ।

‘यो उपाधि जित्दा निकै अनुग्रही छु ।’ रोनाल्डोले भने ।

उनी पाँच पटकका बालेन डी ओरका विजेता समेत हुन् । ‘धेरै वर्ष शिखरमा रहनु सजिलो छैन । म निर्क गर्व गर्छु । तर टिम बिना, राम्रो प्रशिक्षक बिना र क्लबबिना यो सम्भव छैन ।’ उनले भने ।

यस्तै, प्रशिक्षक पेप ग्वार्डीओलाले ‘शताब्दीका प्रशिक्षक’ अवार्ड प्राप्त गरे ।

स्पेन, जर्मनी र ईङ्ल्याण्डको शीर्ष डिभिजनको लिग जितेका ग्वार्डीओलाले दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । म्यान्चेष्टर सिटीका प्रशिक्षक अवार्ड समारोहमा उपस्थित थिएनन् । उनले भिडियो मार्फत अवार्ड स्विकार गरेको बताएका थिए ।

रोनाल्डो र मेस्सीले सन् २०२० को फिफा वर्ष खेलाडी अवार्ड प्राप्त गरेका थिएनन् । बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले सो अवार्ड जितेका छन् ।

यस्तै, बायर्नलाई बुन्डेसलिगा सहित, च्याम्पियनस लिग र डीएफबी पोकल सहित तेहेरो उपाधि जिताएका हान्सी फ्लिक वर्ष प्रशिक्षक घोषित भए ।

यस्तै, रियल मड्रिड शताब्दीकै क्लब घोषित भयो । यस्तै, सन् २०२० को टिम अवार्ड भने बायर्न म्युनिखले प्राप्त गर्यो ।

यस्तै, सन् २०२० को वर्ष एजेन्टको अवार्ड जर्ज मेन्डिसले प्राप्त गरे । उनी लामो समयदेखि रोनाल्डोको एजेन्टको रुपमा काम गरिरहेका छन् ।

सोमबार, पुष १३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.