धनगढी, मंसिर २८/ कैलालीमा बनबाट चोरी भएको काठ बरामद गरिएको छ। कैलाालीको भारताल साझेदारी वन बाट चोरी भएको काठ बरामद गरिएको हो।
हिजो चोरी भएको काठ आइतबार धनगढी उपमहानगरपालिका वडा नं १६ को भादा गाउँबाट भारताल साझेदारी वन र डिभिजन बन कार्यालय कैलालीको सयुक्त टोलीले बरामद गरेको भारताल साझेदारी वनका संयोजक यादव भण्डारीले जानकारी दिए ।
काठ भारताल बनबाट हिजो बेलुका चोरी भएको थियो।