• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका धानुकद्वारा अन्तराष्ट्रिय कराँते प्रतियोगितमा पुन : रजत पदक

धनगढी, १७ कार्तिक- सुदूरपश्चिमका जगत धानुकले अन्तराष्ट्रिय कराँते प्रतियोगितमा पुनस् रजत पदक जितेका छन् । फिलिपिन्समा भएको अन्तराष्ट्रिय अनलाईन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै धानुकले रजत पदक प्राप्त गरेका हुन् । अक्टोबर ३० देखि नोभेम्बर १ गतेसम्म आयोजना गरिएको ७ औं नाशिमुरा कप अनलाईन कराँते च्याम्पीयनसिपमा उनले रजत पदक प्राप्त गरेका हुन् । १८ देखि २५ बर्षको उमेर समुहमा उनले रजत पाउँदा नेपालकै सुभाष घटनले स्वर्ण जितेका छन् । यो प्रतियोगितामा पदक पाउने उनी सुदूरपश्चिमका एक्ला खेलाडी हुन् ।

कराँते फिलिपिन्स लिगले आयोजना गरेको अनलाइन कराते च्याम्पीयनसीपमा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कास्य पदक जितेको छ । नेपालका लागि रविन्द्र मानन्धर, सुभाष घटन, सुवास कार्की, मनीष कार्की, सत्कर घर्ती मागर, अनुभा मंग्रान्ती, सुबिता गौतम, गरिमा मगर, रोशमा राई, रिना श्रेष्ठ र सन्जु धेशरले स्वर्ण पदक जितेको कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक र अन्तर्राष्ट्रिय निर्णायक रवी शाहीले जानकारी दिए । उनका अनुसार जगत सिहं धनुक, सोनीम मानन्धर, न्यान्सी छेत्री, न्हुजः मान शाक्य, रुद्राक्ष देवकोटा र नीता आचार्यले रजत पदक जितेका छन् । जुलियाना मोक्तान, डिप्सन सापकोटा, हेरेन्जेन लामा, आरव देवकोटाले कास्य पदक जितेका छन् । प्रशिक्षक शाहीको पहलमा जगतले सो प्रतियोगितामा सहभागीता जनाउन पाएका हुन् ।

यस प्रतियोगितामा नेपाल, फिलिपिन्स, इरान, स्वीडेन, जापान, क्यानाडा, चिली, इटली, मकायु, यूएई, ईजिप्ट, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, सिंगापुर, र हंगकंगका गरि ३२ खेलाडीहरुले भाग लिएका थिए । एक महिना अघि मात्रै उनले अन्तर्राष्ट्रिय इकाता तेन्सिकाँन कराँते च्यम्पियनसिपमा रजत पदक जितेका थिए ।

तेन्सिकान सोतोकान कराँते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपमा धानुकले रजत पदक जितेका थिए । धनगढी कराते एकेडेमीका खेलाडी धानुक सुदुरपश्चिम प्रदेशका काता तथा कुमिते९फाईट० दुबै स्पर्धाका च्याम्पियन खेलाडी हुन।

सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.