• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अध्याँरो जिते बजारको बाटोलाई जब बमले उज्यालो बनाए

सुर्खेत
कालिकोटको चर्चित हाट बजारको रुपमा रहेको जिते बजारमा कालिकोट पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बमले ५ वटा सौर्य बत्ति जोडेर उज्यालो बनाएका छन् ।

जिते बजारमा मजदुरि गरेर खाने कामदारहरुलाई राति भारि बोकेर झोलुंगे पुल र बजारमा सामान ढुवानि गर्दा समस्या परेको भन्ने गुनासो आफुले थाहा पाएपछि मजदुरहरुको रोजिरोटि नखोसियोस् भनेर आफुले आफ्नो लगानिमा सौर्य बत्ति जोडिदिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिए ।

सडकमा सौर्य बत्ति जडान गरेको दिनबाट हाटबजारमा सामान बोक्ने मजदुरहरुलाई सहज भयको स्थानिय बजारबासि हरिकृष्ण बमले बताए । कर्णाली राजमार्ग बाट कर्णाली करिडोरमा सामान पुर्याउन कर्णाली नदिमा रहेको झोलुंगे पुलको साहायता बाट मजदुरले सामान वारपार गर्ने गरेका छन् ।

‘बाटो अप्ठ्यारो छ त्यसमाथि मजदुरहरुले राति राति गरेर भएपनि पेट पाल्नको लागि जोखिम पूर्ण यात्रा गरेको देख्दा मजदुरहरुको पिडाले मलाई हेरेर बस्न दिएन, ‘अध्यक्ष बमले भने, ‘थारै भए पनि सहयोग गरौ भनेर मैले आफ्नो लगानिमा ३ लाख ५० हजारको ५ वटा सोलार जडान गरिदिएको हु,।’

अध्यक्ष बमले गरेको सहयोगले अहिले बजारमा मजदुर गरेर खाने मजदुरहरुको लागि धेरै सहयोग पुगेको स्थानीय बासिले बताउने गरेका छन् । जितेबजारमा रहेका स्थानिय ब्यबसायीहरुले पनि पलाँता गाउपालिका अध्यक्षको ब्यक्तिगत लगानि बाट गरियको यस्तो सहयोग प्रति धन्यावाद दिएका छन् ।

जितेबजारमा रहेको एक मात्र फेरिलाई बर्खाको समयमा नदिले बगायर लियको छ । कर्णाली करिडोरको विभिन्न ठाउमा सडक भत्केका कारण यात्रुहरुले सास्ति भोग्ने गरेका छन् । जिल्लाको सान्तिघाट र फुगाडमा कर्णाली करिडोरनै ध्वस्त पारे पछि अहिले कर्णाली करिडोरको बाटो अहिले अस्तव्यस्त बनेको छ ।

बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.