• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

क्यानले मुख्य प्रशिक्षकसहित ५ पदमा आवेदन माग्यो

काठमाडौं  – नेपाल क्रिकेट संघ ९क्यान० ले मुख्य प्रशिक्षक सहित आवश्यक पाँच पदको लागि खुल्ला आवेदन मागेको छ ।क्यानले विहिबार एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकाल्दै मुख्य प्रशिक्षक, महाप्रबन्ध, वित्त प्रमुख, क्रिकेट ब्यवस्थापक र स्थानिय ९लोकल० प्रशिक्षकको लागि आवेदन माग गरेको छ ।

मुख्य प्रशिक्षकको लागि कम्तिमा लेभल ३ गरेको हुनुपर्ने छ । तीन वर्ष प्रशिक्षकमा अनुभव भएको हुनुपर्ने माग गरेको छ । जसमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० पूर्ण सदस्य, प्रथम श्रेणी, आइसिसी एसोसिएट सदस्य वा अन्तर्राष्ट्रिय लिगमा काम गरेको हुनुपर्ने छ । क्रिकेटकै वरपर रहिरहेको र ओडिआई टोलीलाई सम्हाल्न सक्ने क्षमता ज्ञान आवश्यक पर्ने जनाएको छ ।६० वर्ष भन्दा कम उमेर हुनुपर्ने छ । नेपाली क्रिकेटबारे जानकारी भएको हुनुपर्ने छ । भाषामा अंग्रेजी बोल्न र लेख्न सक्ने हुनुपर्ने छ । क्यानले आफ्नो नीति र योग्यता अनुसार प्रशिक्षक छनोट गर्ने छ ।

महाप्रबन्धकको लागि शैक्षिक योग्यता मास्टर डिग्री गरेको हुनुपर्ने छ । कम्तिामा दुई वर्ष २ वर्ष नेतृत्व पदमा रहेर काम गरेको हुनुपर्ने हुन्छ । नेपाली ५५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ । क्यानले वित्त प्रबन्धकको लागि कम्तिमा पाँच वर्ष एकाउन्टिङ फाइनान्समा म्यानेजरमा काम गर्नु पर्ने हुन्छ । शैक्षिक योग्यता बिजनेश, फाइनान्स वा एकाउन्टमा मास्टर डिग्री गरेको हुनुपर्ने हुन्छ । उमेर नेपाली ५५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ ।

क्यानले ७ प्रदेशको लागि ७ स्थानीय प्रशिक्षकको पनि माग गरेको छ । कम्तिमा लेभल वान गरेको हुनुपर्ने छ । क्यानको निर्देशनमा प्रदेश र जिल्लामा जान इच्छुक हुनुपर्ने हुन्छ । युवा प्रतिभालाई चिन्न सक्ने क्षमता स्थानिय प्रशिक्षकमा हुनुपर्ने हुन्छ । नेपाली २५ वर्षदेखि ५५ वर्ष उमेरका ब्यक्तिले आवेदन दिन सक्ने छन् ।क्रिकेट व्यवस्थापकका लागि क्यानले लेभल टु गरेको हुनुपर्ने जनाएको छ । ब्यवस्थापनमा मास्टर डिग्री गरेको हुनुपर्ने छ । कम्तिमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने हुन्छ । नेपाली ५५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

हाम्रो खेलकुद

बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.