धनगढी, ८ भदौ/ धनगढी उप–महानगरपालिका–८ का ३२ वर्षिय मनोज रानालाई प्रहरीले आइतबार पक्राउ गरेको छ। जबरजस्ती करणी उद्योग मुद्दाका फरार रहेका रानालाई प्रहरीले एक बर्षपछि पक्राउ गर्न सफल भएको हो ।
उनले २०७६ मंसीर २५ गते करणी गरेर फरार भएको मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको थियो।