• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

क्रिकेटबाट सन्‍न्‍यास लिनुअघि धोनी र रैनाले यस्तो सल्लाह गरेका थिए !

नयाँदिल्ली- सुरेश रैना र उनका ‘मेन्टर’ महेन्द्रसिंह धोनीले यही शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे । जब धोनीले इन्स्टाग्राममा दुई लाइनको वाक्य लेख्दै क्रिकेटबाट संन्यास लिएको घोषणा गरे, त्यसपछि लगत्तै सुरेशले धोनीसँग बसेको फोटो पोस्ट गर्दै आफू पनि धोनीको यात्रामा सँगै रहेको भन्दै संन्यासको घोषणा गरे ।

तर के यो स्वभाविक घोषणा थियो त ? अहिले उनीहरुका प्रशंसक, खेलप्रेमी र विज्ञहरुले सोध्न थालेका छन् । सुरेशले अचानक खेलबाट अवकाश लिने निर्णय गरेका थिए कि, धोनीसँग सल्लाह गरे ?

यसबारे धेरैले चासो देखाएका छन् । हालै रैनाले भारतीय अखबार दैनिक जागरणमा खुलासा गरेका छन् कि, उनीहरु शुक्रबार आईपीएलको प्री–सिजन क्याम्पमा चेन्नइ जानुअघि नै अवकाशको निर्णयबारे सल्लाह गरेका थिए ।

‘मलाई थाहा थियो कि, धोनीले चेन्नइ पुग्दा अवकाशको घोषणा गर्नेछन् भनेर । यसैले म पनि तयार थिएँ,’ रैनाले भनेका छन् । रैनाले अघि भनेका छन्, ‘हामीले अगस्ट १५ मा नै सल्लाह गरिसकेका थियौँ, मही भाइको जर्सी नम्बर ७ र मेरो ३ हो । यसलाई सँगै मिलाउँदा ७३ हुन्छ । शनिबार देशको स्वतन्त्रताको ७३ वर्ष पुगेको अवसर भन्दा राम्रो अरु दिन हुन सक्दैनथ्यो ।’

चेन्नइ सुपरकिङ्सको ट्वीटर ह्यान्डलबाट पनि रैना र धोनीको अवकाशको घोषणा गर्दाको भिडियो सार्वजनिक भएको छ । जहाँ रैना भावुक बन्दै धोनीलाई अंकमाल गरेका छन् । रैनाले अवकाश घोषणाको क्षणमा अंकमाल गरेको र आपसमा रोएको पनि बताएका छन् । पियुष, अम्बाती रायुदु, केदार जादभ र कर्ण त्यसपछि सँगै बसेको र करिअर र सम्बन्धबारे कुराकानी गरेको रैनाले बताएका थिए । साथै आफूहरुले रातभर पार्टी गरेको पनि दैनिक जागरणसँग बताएका छन् ।

मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.