• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लेवान्डोस्कीले तोड्लान् रोनाल्डोको कीर्तिमान ?

एजेन्सी- यो सिजन रोबर्ट लेवान्डोस्कीलाई निकै सफल साबित हुँदैछ । तर, शनिबार मात्र बायर्न म्युनिखलाई च्याम्पिन्यस लिगको क्वार्टरफाइनलमा पु(याएका लेवान्डोस्कीले आफूले क्रिस्टियानो रोनाल्डोको कीर्तिमानलाई तोड्नेबारे नसोचेको बताएका छन् ।

३१ वर्षीया पोल्याण्डका स्ट्राइकरको दुई गोलको मद्दतले जर्मन च्याम्पियनले चेल्सीलाई ४–१ गोलले हरायो । योसँगै यो सिजन म्पियन्स लिगमा लेवान्डोस्कीको १३ गोल पुगिसकेको छ । सन् २०१३–१४ सिजनमा रोनाल्डोले रियल म्याड्रिडका लागि बनाएको १७ गोलको कीर्तिमानभन्दा मात्र चार गोलले टाढा रहेका छन् ।

यदी बायर्न लिजबनमा हुने फाइनलसम्ममा पुग्ने हो भने लेवान्डोस्कीलाई उक्त कीर्तिमान भंग गर्न अझै तीन खेल मिल्नेछ । ‘यो गोल सबै मेरो होइन,’ रोनाल्डोको कीर्तिमानबारे सोधिएको प्रश्नमा उनले भने, ‘अब नकआउट चरणमा केही खेलहरु बाँकी रहेका छन् । म गोल गर्नमा नै खुसी छु ।’

एक सिजनमा गरेको सबैभन्दा धेरै गोलको रोनाल्डोको कीर्तिमानभन्दा लेवान्डोस्की नजिक भए पनि प्रतियोगितामा सबैभन्दा धेरै गोलको कीर्तिमानभन्दा भने उनी धेरै टाढा छन् । पोर्चुगिज फरवार्डले हालसम्म च्याम्पियन्स लिगमा १३० गोल गरेका छन् जुन लेवान्डोस्कीभन्दा ६४ गोलले बढी हो । लेवान्डोस्कीले हालसम्म प्रतियोगितामा ६६ गोल गरेका छन् र उनी यो सूचीमा चौथो स्थानमा रहेका छन् ।

यदी यो कीर्तिमान भंग गर्ने हो भने उनले आगामी चार सीजनमा कम्तिमा १६ गोल गर्नुपर्नेछ त्यो पनि रोनाल्डोले थप गोल गर्न नसकेको खण्डमा । यो सिजन लेवान्डोस्कीले सबै प्रतियोगितामा ५३ गोल गरेका छन् ।

स्रोतः बीबीसी

सोमबार, साउन २६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.