• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

काँग्रेसको एक महिने भर्चुअल शृङ्खला

धनगढी, १५ असार- कोरना कहरका बिचमा नेपाली कांग्रेस कैलालीले सुरु गरेको एक महिने भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल अभिमुखिकरण २६ औ शृङ्खला पार गर्दै आईतबार समापन गरिएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री डा शशांक कोइराला र विशिष्ट अतिथी केन्द्रीय निति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल रहेका थिए ।

एक महिने अभिमुखिकरण कार्यक्रममा कोभिड १९ युवा भबिष्य, समसामयिक राजनिती र संशोधित बिधान नियमावली, मुलुकको अर्थतन्त्र यथार्थ र चुनौती, हाम्रो अर्थ ब्यवस्था बजेट र युवाहरुको भुमिक, एमसिसी र यसका बिबिध आयाम, बर्तमान सगठनको भुमिका र भबिष्यको मार्ग चित्र, सगठनको रुपान्तरणमा सुचना तथा सचार प्रबिधिको अनिबार्यता, कोभिड १९ हिजो आज र भोली लगायतका बिषयमा सम्वाद तथा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरु गगन थापा, रमेश लेखक, प्रदिप गिरी, प्रदिप पौडेल, धनराज गुरुङ, मीन बिश्वकर्मा सहित उदय शम्शेर राणा, डा प्रभु बुढाथोकी, डा आरजु देउवा, डा शेर बहादुर पुन, योग गुरु लबदेब मिश्र लगायतकाले अनुशिक्षण गराएका थिए ।

यो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला, , क्षेत्रीय, प्रदेश, नगर गाउँ र वार्ड, निर्वाचित र विभिन्न समयमा उम्मेद्वार भएका र पार्टिका भातृ तथा शुभेछुक सस्थाका प्रमुख तथा कार्य समिती र विभिन्न अन्य जिल्ला र बिदेश समेतका सहभागी रहेका थिए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको आयोजनामा भएको यस कार्यक्रममा लोकेन्द्र मोहन फाउन्डेसनले प्रायोजन र समन्वय गरेको थियो । कार्यक्रममा स्वागत तथा बिषय बस्तुमा प्रबेश नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाहले गरेका थिए भने कार्यक्रममा धन्यवाद ज्ञापन उपसभापति प्रकाश बहादुर बम र सचालन जिल्ला कार्य सम्पादन समितिका सदस्य तथा निर्बतमान प्रशिक्षण शाखाका प्रमुख नृप बहादुर सुनारले गरेका थिए ।

सोमबार, असार १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.