सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट आज ल्याउँदैछ। प्रदेसशभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसबाट सिर्जित परस्थितीको व्यवस्थापन गर्ने गरी बजेट आउने अपेक्षा गरिएको छ।