कैलाली । नेपालमा काेराेनाबाट थप एक जनाकाे मृत्यु भएकाे ५ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।