धनगढी, १७ जेठ
शुक्रवार बेलुकी सम्मको विवरण अनुसार धनगढी उप–महानगरपालिकाको क्वारेन्टाईनमा ७ सय २८ जनालाई राखिएको छ ।
नगरप्रमुख नृपबहादुर वडका अनुसार जसमध्य ६ सय २१ जना पुरुष, ८२ जना महिला, १९ जना बालक, ६ जना बालिक रहेका छन् । उनिहरुलाई ३० वटा ठाउँमा क्वारेन्टाईन बनाएर राखिएको छ । भारतबाट आएकाहरुलाई त्रिनगरभन्सार नाकाबाट उद्धार गरेर सिधै सम्वन्धीत वडाको क्वारेन्टाईनमा राख्ने गरेको छ ।
धनगढी उप–महानगरपालिकाको क्वारेन्टाईनमा ७ सय २८ जना
धनगढी उप–महानगरपालिकाको क्वारेन्टाईनमा ७ सय २८ जना