• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोनाभाइरसको विषयमा चीनमाथि गम्भीर अनुसन्धान गर्नुपर्छ भन्दै डोनाल्ड ट्रम्पले पोखे आक्रोश

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसमाथि चीनको प्रतिक्रियाको विषयमा ‘अत्यधिक गम्भीर अनुसन्धान’ सुरु भएको जानकारी दिएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस हाल विश्वभर फैलिएको छ । सो भाइरसबाट अमेरिका बढी प्रभावित हुने मुलुक हो । कोरोना भाइरसले अमेरिका आक्रान्त बनेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पटक पटक चीनको विरोधमा बोल्दै आइरहेका छन् ।

सोमबार पनि ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा चीनका कारणले अहिलेको परिस्थिती बिग्रिएको भनी टिप्पढी गरे । उनले भने, ‘हामी चीनसँग खुसी छैनौं, हामी पूरा परिस्थितीसँग खुसी छैनौं किनभने हाम्रो मान्यता यो छ कि यो त्यहिँ रोक्न सकिन्थ्यो जहाँबाट यो सुरु भयो ।’ ट्रम्पले कोरोनाभाइरसलाई तुरुन्तै रोक्न सकिनथ्यो र यो संसारभरी फैलन पनि पाउँदैनथ्यो भन्दै जिकिर गरेका छन् । चीनमाथि इशारा गर्दै ट्रम्पलाई भने, ‘उनीहरुले हामीलाई मात्रै होइन पूरा संसारलाई नै बचाउन सक्थे ।’ अमेरिकी राष्ट्रपति लगातार कोरोनाभाइरसको महामारीका लागि चीनमाथि अत्यधिक आलोचना गर्दै आएका छन् र आफूले यो महामारी नियन्त्रण गर्नका लागि अमेरिकाको सीमालाई चीनका लागि बन्द गरिदिएको पनि बताउने गरेका छन् ।

केही स्वास्थ्य विशेषज्ञले चीनसँग तयारीको पर्याप्त समय हुँदासमेत यसबारे बेवास्ता गरेको आरोप लगाउने गर्छन् । ट्रम्पको भनाई छ, ‘जे जति भयो त्यसका लागि एक देशलाई जिम्मेवार देखाउनु, यो कसैले पनि स्विकार गर्नेछैन ।’ पत्रकार सम्मेलनका बेला अमेरिकी राष्ट्रपतिलाई नोभेम्बरमा आयोजना हुने राष्ट्रपति चुनाव स्थगित गर्नेबारे विचार गरिरहनुभएको छ भनेर प्रश्न सोधियो । यसको उत्तर दिँदै उनले भने, ‘मैले चुनावको मिति सोच्नेबारे कहिले पनि सोचको छैन । म यस्तो किन गरुँला रु ३ नोभेम्बर । यो एउटा राम्रो नम्बर हो ।’ ट्रम्पले यसलाई एउटा प्रोपोगान्डाको संज्ञा दिएका छन् । –बीबीसीको सहयोगमा

मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.