• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हात नमिलाउने, बरु जय नेपाल भनौ : सभापति देउवा

धनगढी २१ फागुन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणबाट जोगिन उच्त सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले सकभर हात नमिलाउन पनि आग्रह गरे।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘कोरोनाभाइरस नेपालमा पनि आउन सक्ने संभावना छ। यो डरलाग्दो, खतरनाक रोग रहेछ। भरसक हात नमिलाउने। बरू नमस्ते गर्ने, हामी त जय नेपाल गर्छौं।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको आज त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ।

देउवाले प्रजातन्त्र विरोधी काम भए विरोध गर्ने बताए। स्थानीय तहमा भ्रष्टाचार बढेको उनले आरोप लगाए। पूर्व प्रधानमन्त्री एबम् नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पारित हुनुपर्ने बताएका छन् । ‘यति धेरै रकम अहिलेसम्म नेपालमा आएको थिएन। जस्ताको त्यस्तै पारित गर्नुपर्छ। ढिलो भइसक्यो,’ देउवाले भने। सुदुरपश्चिम प्रदेश सरकारले केही काम गर्न नसकेको आरोप उनले लगाए। आफ्नो चार वर्षे सभापतिको कार्यकाल सफल भएको देउवाको भनाइ छ।

सुदूरपश्चिम प्रदेश सरकारको कामलाई कसरी हेरिरहनुभएको छ भन्ने पत्रकारको प्रश्नमा देउवाले प्रदेश सरकारले केहि काम गर्न नसकेको बताए । प्रदेश सरकार गठन भएदेखी आज सम्म प्रदेश सरकारले झनै कुनै  काम गर्न नसकेको उनले बताए । उनले सुदूरपश्चिमको विकासका लागि पश्चिम सेती, गौरीफन्टा नाका ,सुख्खा बन्दरगाह लगायतका योजनाहरुलाई प्राथामिकतामा राखिनुपर्ने बताए । सभापति देउवाले नेपाली काग्रेसको आगामी महादिवेशन तोकिएको समयमा नै हुने उनले दाबी गरे ।

बुधबार, फागुन २१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.