धनगढी १७ फागुन- इन्टरनेटको भिडमा तिव्र गति र सुलभ दरमा इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले “अब सबै कनेक्टेड” भन्ने नारासहित धनगढीका साथै सुदूरपश्चिमका बिभिन्न शहरमा “भायनेट” भित्रीएको छ ।
करिब २० वर्षदेखि काठमाडौंमा सुलभ अनि तिव्र गतिको इन्टरनेट सेवा प्रवाह गरेको भायनेटले सुदूरपश्चिम सहित धनगढी पुरै कभरेज गर्ने योजनाका साथ भित्रीएको भायनेट सुदूरपश्चिम शाखाका प्रबन्धक अशोक खातीले बताए ।
प्रबन्धक खातीका अनुसार भायनेटले धनगढीका सबै वडामा सेवा विस्तारका लागि फाइवर बिछ्याइसकेको छ । इन्टरनेट प्रयोगकर्ताका लागि नयाँ लागेता पनि तिव्र अनि गुणस्तरीय इन्टरनेट सेवा भायनेटले प्रवाह गरि भरपुर सन्तुष्टि दिने भायनेट टिमले लिएको छ । भायनेटले विभिन्न अफरमा सस्तो अनि तिव्र गतिको इन्टरसेवा प्रवाह गर्दैछ ।
भायनेटको भयंकर अफर, दर यसप्रकार छ

२० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ४ हजार ५ सय ५९, नेट टिभी बिना ३ हजार ४ सय ९४ रहेको छ । २० एमबीपीएस ६ महिनाको लागि नेट टिभी सहित ६ हजार ७ सय ६३, नेट टिभी बिना ५ हजार ६ सय ९८ रहेको छ। भने, २० एमबीपीएस १२ महिनाको लागि नेट टिभी सहित १० हजार, नेट टिभी बिना ८ हजार ९ सय ३५ रहेको र जडान शुल्क लाग्ने छैन ।
एक, दुई, तीन अफर
२० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ५ हजार ८ सय ५९, नेट टिभी बिना ४ हजार ७ सय ९४ र १ महिना फ्री । २० एमबीपीएस ६ महिनाको लागि नेट टिभी सहित ९ हजार ७९, नेट टिभी बिना ८ हजार १४ र २ महिना फ्री । २० एमबीपीएस १२ महिनाको लागि नेट टिभी सहित १४ हजार ४ सय ७, नेट टिभी बिना १३ हजार ३ सय ८२ र ३ महिना फ्री रहेको छ ।
३० एमबीपीएस १ महिनाको लागि नेट टिभी सहित ११ हजार ६ सय २२, नेट टिभी बिना १० हजार ५ सय ५७ र २ महिना फ्री रहेको छ । ३० एमबीपीएस ६ महिनाको लागि नेट टिभी सहित ११ हजार ६ सय २२, नेट टिभी बिना १० हजार ५ सय ५७ र २ महिना फ्री रहेको छ ।३० एमबीपीएस १२ महिनाको लागि नेट टिभी सहित ११ हजार ६ सय २२, नेट टिभी बिना १० हजार ५ सय ५७ र २ महिना फ्री रहेको छ । ४० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ७ हजार ८ सय ९३, नेट टिभी बिना ६ हजार ८ सय २३ र १ महिना फ्री । ४० एमबीपीएस ६ महिनाको लागि नेट टिभी सहित १२ हजार ८ सय ६५, नेट टिभी बिना ११ हजार ८ सय र २ महिना फ्री । ४० एमबीपीएस १२ महिनाको लागि नेट टिभी सहित १८ हजार ८ सय ५४, नेट टिभी बिना १७ हजार ७ सय ८९ र ३ महिना फ्री रहेको छ । ६० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ९ हजार ४ सय १९, नेट टिभी बिना ८ हजार ३ सय ५४ र १ महिना फ्री रहेको छ ।६० एमबीपीएस ६ महिनाको लागि नेट टिभी सहित १५ हजार ६ सय ९०, नेट टिभी बिना १४ हजार ६ सय २५ र २ महिना फ्री रहेको छ । ६० एमबीपीएस १२ महिनाको लागि नेट टिभी सहित २३ हजार १ सय ९४, नेट टिभी बिना २२ हजार १ सय २९ र ३ महिना फ्री रहेको छ ।
तीनमा दुई महिना अफर
३० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ७ हजार २ सय १५, नेट टिभी बिना ६ हजार १ सय ५०र २ महिना फ्री रहेको छ । ४० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ७ हजार ८ सय ९३, नेट टिभी बिना ६ हजार ८ सय २८ र २ महिना फ्री रहेको छ ।६० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ९ हजार ४ सय १९, नेट टिभी बिना ८ हजार ३ सय ५४ र २ महिना फ्री रहेको छ । माथिक यी सवै इन्टरनेट सेवा जडान चार्ज शुल्क न लाग्ने बताइएको छ। नेपालका २० भन्दा बढी शहरहरुका ग्राहहरुलाई तिव्र अनि सुलभ दरको इन्टरनेट सेवा मार्फत भायनेटले सन्तुष्टि प्रदान गरिसकेको छ ।