• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुमा फेला पर्यो, अमेरीकी फौजी किरा, कृषि क्षेत्रमा चिन्ता

कञ्चनपुर, कार्तिक ६,
भयावह रुपमा बालि सखाप पार्ने अमेरिकी फौजी किरा कञ्चनपुर मा समेत फेला परेको छ ।
बुधवार कञ्चनपुरको माहाकाली नगरपालिका किसानहरुले आफुले लगाएको वालिमा अनौठो किरा लागेको र पुरै विरुवानै सखाप गर्न थालेको देखेपछि कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका खवर गर लगत्तै कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका वाट गएकोे एक टोलीले सो किरा फेला पारेको हो ।
कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्ट र बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका सत्यराज जोशीको प्राबिधिक टोलीले माहाकाली नगरपालिका वडा नं। ५ का किसानहरुले लगाएको मकैमा वालिहरुको लागी घातक मानिने किरा अमेरिकी फौजी किरा रहेको पुष्ठी गरेका छन् ।
कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्टका अनुसार सवै भन्दा पहिले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासी , ललितपुर,लगाएतका जिल्लाका मकै र उखु खेतिमा यो किराको संक्रमण भेटिएको थियो । सुदुरपश्चिम क्षेत्रमा आधिकारिकरुपमा पहीलो पटक कञ्चनपुरको महाकाली नदि पारी रहेको माहाकाली नगरपालिकामा अमेरिकी फोजी किरा देखा परेको कृषी ज्ञान केन्द्र कार्यालयका प्रमुख भट्टले बताएका छन् ।
टोलीले किरा बारे थप अनुसन्धान अगाडि बढाउने बताएका छन् । पहिलो पटक देखिएको यो किराले छोटो समयमै मकै , उखु लगायतका बाली सखाप पार्ने भएकाले कृषि क्षेत्रमा चिन्ता थपिएको छ ।

कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्टले यो किराको माग्रेनसन अत्यधिक छिटो हुने हुदा यसलाई लाई निययन्त्रण गर्न समेत कठिन हुने भन्दै तुरुन्तै कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरले एउटा टास्क फोर्स तयार गर्ने वारे समिति वनाउने बताउनु भएको छ ।
केहि वर्ष अघि अफ्रिकाका केहि मुलुकमा यस किराका कारण खाद्यान्न अभाव भई अनिकाल परेको विभिन्न सञ्चारमाध्यममा आएको थियो ।

बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.