• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विद्युत नहुँदा जनजीवन तहसनहस

धनगढी । बिहीबार राती आएको विनाशकारी हावाहुरीले विद्युत अबरुद्ध हुँदा धनगढी बजारको जनजीवन अस्तव्यस्त बनेको छ । लगातार चारदीनदेखि अवरुद्ध विद्युतसेवा अझै पुर्ण रुपमा सुचारु हुन सकेको छैन ।
प्रदेशको प्रमुख व्यापारीक केन्द्र धनगढीका उद्योग व्यवसायीहरु चौपटमा परेका छन । विद्युत अवरुद्ध हु“दा साना होटल व्यवसायीहरुले होटलनै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

‘बत्ती आउदैन, चर्को गर्मीछ, आएका ग्राहकपनी फर्केर जान्छन्’ स्थानीय होटल व्यवसायी शैलेन्द्र शाहीले गुनासो गरे । उनले बिद्युत अवरुद्ध हुदा होटलमा खानेपानी, फ्रिज, पंख्खा सञ्चालन हुन नसक्दा होटलनै बन्द गर्नुपर्ने अवस्था भएको बताए ।
धनगढी बजारका अधिकांश उद्योग धन्दाहरुपनी सञ्चालनमा आउन सकेका छैनन् । सयौ संख्यामा रहेका सुदूरपश्चिमका उद्योग कलकारखानाहरु चारदिन देखी पुर्णरुपमा बन्द हुदा ठुलोघाटा ब्यहोर्नु परेको प्रदेश उद्योग वाणीज्य महासंगका अध्यक्ष शंकर बोगटीले बताए । विद्युत अवरुद्धहुदा मैदा, बिष्कुट, चामल लगायतका उद्योगहरुमा करोडौंको कच्चा पदार्थ खेर गएको बोगटीले बताए ।
‘सुदूरपश्चिम प्रदेशमा त्यसै त थोरै संख्यामा उद्योगधन्दा सञ्चालनमा छन्’ बोगटीले भने ‘लगातारको बिद्युत अवरोध हुदा करोडौ नोक्सानी व्यहोर्दा उद्योग व्यवसायीहरु धरापमा परेका छन ।’ उद्योगनै बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको उनको भनाई छ ।
यस्तै विद्युत अवरुद्ध हुदा धनगढीका मासुपसलहरु चारदिन देखी खुल्न सकेका छैनन् । मासु भण्डारणको लागि फ्रिज सञ्चालनमा गर्न विद्युत नभएपछि पसलनै बन्द गर्नु परेको मासु पसल व्यवसायीहरुको गुनासो रहेको छ ।
विनाशकारी हावाहुरीका कारण बिद्युत अवरुद्ध हुदा चारदिनदेखि खानेपानी बन्द भएको छ । धनगढी गर्मीमा बिद्युत नहुदा आर्थिक अवस्था कमजोर भएका अधिकांश परिवारको बिचल्ली भएको छ, भने महामारी फैलीनै त्रास फैलिएको छ ।
यता नेपाल विद्युत प्राधिकरण धनगढीले हावाहुरीले ढलेका पोलहरु गाड्ने र लाईन मर्मत सम्भारको काम तिव्र रुपमा चलिरहेकाले सबै क्षेत्रमा चाडै विद्युत सुचारु हुने जानाएको छ । विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले हावाहुरीका कारण अवरुद्ध भएको लाईन मर्मत सम्भारको काम अन्तीम चरणमा पुगेको बताए ।

सोमबार, जेठ २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.