१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वितरणमुखी भनेको छ ।
बजेटमाथि देउवाको टिप्पणी : वितरणमुखी भयो, कार्यान्वयन हुन सक्दैन
बजेटमाथि देउवाको टिप्पणी : वितरणमुखी भयो, कार्यान्वयन हुन सक्दैन