धनगढी,१३ भदौ । कैलालीको गोदावरीबाट भन्सार छलिको अवैध सामान बरामद गरिएको छ । बिहिबार कैलाली गोदावरी नगरपालिका –३ मालाखेति स्थित दक्षिणिकटान जाने बाटोको भित्री सडकमा बेवारीसे अवस्थामा भन्सार छलिको सामान बरामद गरिएको हो ।
जसअन्तरगत १ लाख २९ हजार ६ सय बराबरको तुल्सी कुर्ती रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।